प्याब्सन बारामा नयाँ नेतृत्व, कार्की बने अध्यक्ष

  • ई-गुनासो
  • / मुख्य समाचार /
  • २०८१ पौष १३, शनिबार (३ महिना अघि)
  • २११ पटक पढिएको
प्याब्सन बारामा नयाँ नेतृत्व, कार्की बने अध्यक्ष

सिमरा ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) बाराको सातौं जिल्ला अधिवेशन शनिबार बाराको सिमरामा सम्पन्न भएको छ । अधिवेशनले राजकुमार कार्कीको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा प्रतिमा यादव, सचिवमा अमृतमान श्रेष्ठ र कोषाध्यक्षमा तुलसी संग्रौला रहेका छन् । यसैगरी सदस्यमा शम्भु मण्डल, कविता उप्रेती, सोम लामा, अभिषेक राजन, चुमनबाबु केवटलाई चयन गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस

कर्णाली

कोशी

गण्डकी

लुम्बिनी

सुदूरपश्चिम

बागमती

मधेश