जितपुरसिमरा उपमहानगरपालिकामा ६२/६३ सामुदायिक विद्यालयहरू रहेका छन्। हालै सम्पन्न स्थानीय निर्वाचनमा नव-निर्वाचित नगर प्रमुखले केही सकारात्मक कदमहरू चाले—जसमा १ देखि ५ कक्षासम्मका विद्यार्थीहरूलाई निःशुल्क पोशाक वितरण र शिक्षक सरुवा समावेश थिए। यसले... विस्तृतमा
सिमरा । बारामा नेपाल लोकतान्त्रिक खेलकुद संघ गठन गरिएको छ । नेपाली काँग्रेसका बारा जिल्ला उपसभापती मनोज भट्टको प्रमुख आतिथ्यतामा बसेको वैठकले ११ सदस्यीय तदर्थ समिती चयन गरेको छ । नेपाली काँगे्रसका युवा नेता तथा जीतपुरसिमरा १५ का वडा सभापती ओमराज पाण्डेको... विस्तृतमा
मनहर्वा । सहकारीमा सुशासन प्रविधि र एकीकरण भन्ने मुल नाराका साथ मधेस प्रदेशको बारा जिल्ला प्रसौनी गाउँपालिका २ स्थितमा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडको पाँचौ वार्षिक साधारणसभाको उदघाटन प्रसौनी गाउँपालिका प्रमुख विनोद प्रसाद जैसवालले गर्नुभएको... विस्तृतमा
बारा :दुर्घटना न्युनिकरणका लागि सडक शुरक्षामा कडाई हुने भएको छ । सुक्रबार कलैया स्थीत जिल्ला समन्वय समिति बाराको सभाकक्षमा आयोजित सरोकारवालाहरुको भेलाले सडक शुरक्षाका लागि सवारी ब्यवस्थापन र चेकजाँचमा कडाई गर्ने निर्णय गरेको हो । जिल्ला शुरक्षा संयन्त्रका... विस्तृतमा
मनहर्वा,बारा :जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१५ मा रहेको डुमरवाना दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको २९... विस्तृतमा
बारा:मधेश प्रदेश सरकारका भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीले जिल्लाका ४ वटा कृषि क्षेत्रमा ठुलो लगानी गरी काम गरिरहेका कृषि सहकारी संस्थाहरुको निरिक्षण गर्नु... विस्तृतमा
बारा: जिल्लाको जितपुरसिमरा उपमहानगरपालिकाको गतअसार १० मा बसेको १० औं नगरसभा सम्बन्धी आवश्यक कागजातका सक्कल अदालतमा पेश गर्न माग गरेको छ । नगरसभा सम्बन्धी कागजात इजलासले अवलोकनपछी... विस्तृतमा