प्रहरीको कार्य प्रगती विवरण : ५२ जनालाई १२ बर्ष ७ महिना १४ दिन कैद सजाय,अबैध कारोबारी बढेको संकेत

  • ई-गुनासो
  • / अपराध /
  • २०८१ फागुन २१, बुधबार (१ महिना अघि)
  • २४७ पटक पढिएको
प्रहरीको कार्य प्रगती विवरण : ५२ जनालाई १२ बर्ष ७ महिना १४ दिन कैद सजाय,अबैध कारोबारी बढेको संकेत
जिल्ला प्रहरी कार्यालय बाराले मासिक कार्य प्रगती विवरण सार्वजनिक गरेको छ । बुधबार जारी गरिएको विज्ञप्ती अनुसार बारा प्रहरीले गत २०८१ माघ १८ देखी फागुन २० गते सम्म प्रहरीले गरेका काम कार्वाही र प्राप्त उपलब्धी सहितको कार्य सम्पादन प्रगति विवरण सार्वजनिक गरेको हो ।
प्रहरीले अवधिमा विभिन्न मुद्दामा सजाँय भई फरार रहेका ५२ जनालाई पक्राउ गरिएको , उनीहरुबाट करिब चौधलाख जरिवाना असुल भएको जनाईएको छ । यस्तै यसअवधिमा ३ करोड ५८ लाख ४० हजारबढी राजश्व समेत संकलन गरिएको । हत्या आरोपी १ सहित ४३ जना विरुद्ध मुद्दा दर्ता भएको बारा प्रहरीको प्रगती विवरणमा उल्लेख छ ।
यस अवधिमा ३२० केजी लागुऔधष गाँजा २९ kg बढी अफिम सहित ४ भारतीय नागरिक, २ महिला गरी २४ जनालाई पक्राउ गरी कार्वाही भैरहेको बारा प्रहरीले जनाएको छ । प्रहरीले जारी गरेको विवरण हेर्दा अबैध कारोबार सहित अपराध बढेको संकेत गरेको छ ।
प्रहरीको मासिक कार्य प्रगती विवरण हामीले जस्ताको तस्तै उतारेका छौं ।
फरार प्रतिवादी पक्राउः- ५२ जना
फरार प्रतिवादीवाट जम्मा जरिवाना असुलउपरः१३८६८००।- (अक्षरेपी-तेह्र लाख छ्यासी हजार आठ सय)
फरार प्रतिवादीलाइ भएको जम्मा कैदः १२ वर्ष, ७ महिना, १४ दिन
भन्सार/राजस्व संकलनः- ३५८४०६५९।- (अक्षरेपी-तीन करोड अन्ठाउन लाख चालिस हजार छव सय उन्नासठ्ठी)
प्रतिवादी पक्राउ गरी कारवाही भएका जम्मा मुद्धा दर्ता सं.- ४३
कर्तब्य ज्यान मुद्धा – १
सवारी ज्यान मुद्धा – ७
लागु औषध मुद्धा – १७
साइबर अपराध मुद्धा – १
अभद्र ब्यवहार मुद्धा – १७
कारवाहीमा परी पक्राउ परेको जम्मा सङ्ख्या- ८४ ( ३ जना भारतीय पुरूष ,५ जना  नेपाली महिला सहित)
लागु औषध नियन्त्रण तथा कारवाही सङ्ख्याः-
गाजा नियन्त्रण- ३२०.३०९ कि.ग्रा.
 अफिम नियन्त्रण- २९.४५१ कि.ग्रा.
ब्राउन सुगर नियन्त्रण- १७०.४ मि.ग्रा.
लागु औषध मुद्धामा मानिस पक्राउ सङ्ख्या-नेपाली पुरूष –  २२   (भारतीय पुरूष सहित  ४ जना )
                                                   नेपाली महिला- २ जना
                                                    जम्मा पक्राउ- २४ जना
स्रोत नखुलेको हुण्डी रकम पक्राउ-रू. ३०२५६५।-
पक्राउमा परेको सङ्ख्या -१ (भारतीय पुरूष)
उजुरी तथा छानबिन कारवाही
जिल्ला प्रहरी कार्यालय बारामा परेको उजुरी सं.-१४०
जिल्ला प्रहरी कार्यालय बारामा फर्छौट उजुरी सं.-८६
जिल्ला प्रहरी कार्यालय बारामा बाकिं रहेको उजुरी सं.-५४
यस कार्यालयमा घाउ जाच केश फारम गर्न परेको निवेदन-११
महिला तथा बालबालिका एवं जेष्ठ नागरिक सेवा केन्र्द अन्तर्गत सेवा प्रवाह
 महिला हराएको उजुरी सं.-१३
महिला फेला परेको सं.-४
बालबालिका हराएको उजुरी सं.-१८
बालबालिका फेला परेको सं.-७
महिला हिंसा सम्बन्धी परेको उजुरी- ८३
महिला बालवालिका तथा जेष्‍ठ नागरिक सेवा केन्द्र 
घरेलु हिंसा सम्बन्धि परेको उजुरी – ७७
फर्छौट भएका  उजुरी (महिला हिंसा) – ४०
फर्छौट भएका  उजुरी (घरेलु) – ३५
समुदायिक कार्यक्रम अन्तर्गत
साइवर अपराध सम्बन्धी जनचेतनामुलक कार्यक्रम- ५ वटा
सवारी दुर्घटना न्युनिकरण सम्बन्धी- १४ वटा
महिला हिंसा न्युनिकरण सम्बन्धी- ७ वटा
 जम्मा गरेको कार्यक्रम- १०० वटा
विद्यालयमा गरेको जनचेतना /अनुशिक्षण कार्यक्रम – १४ वटा
लाभान्भित संख्या – १२१० जना
नागरिक सुनुवाइ कर्यक्रम – २ वटा
अल्प संख्यकसंग प्रहरी कार्यक्रम -१ वटा
 अनुचित लेनदेन तथा अनुसन्धान कारवाही
जिल्ला प्रहरी कार्यालयमा प्राप्त उजुरी -३ वटा
जम्मा प्राप्त उजुरी – ३ वटा
जम्मा फर्छौट उजुरी सं.-२ वटा
जम्मा प्राप्त रकम-रू ३५६०००।-
पिडित माग दाबी रकम-रू  १४०००००।-
सुचना संकलन
हराएको  मोवाइल फेला पारी मोवाइल धनीलाइ बुझाएको -१३ थान
ट्राफिक  ब्यवस्थापन तथा कारवाही 
माघ महिनामा उठेका राजस्व- १९८५५००।-
फाल्गुन महिनामा उठेका राजस्व- १०५५०००।-
माघ महिनामा गरिएका कारवाही सं. -२३६२ जना
फाल्गुन महिनामा गरिएका कारवाही सं. -१२६६ जना
माघ महिनामा चेकिङमा खटिएका प्र.क सं. -७४ जना
ट्राफिक चेकिङ्ग गरेको जम्मा स्थानः प्रति दिन २७-३० स्थान
गाजा नष्ट गरेको विवरण
गाजा नष्ट गरेको विवरण- १८१०००।- (अक्षरेपी- एक लाख एक्कासी हजार) बोट नष्ट गरेको  ।
 जग्गा खेत- ९ बिघा १  कट्ठा ५ धुर (जि.प्र.का. बारा)
अफिम नष्ट गरेको विवरण -२००००।- (अक्षरेपी-बिसहजार) बोट नष्ट गरेको ।
जग्गा खेत-१ कट्ठा १० धुर ( इ.प्र.का. बारागढी)
मदिरा नष्ट गरेको विवरणः-
मदिरा बनाउने भट्टि(घर) नष्टः १२ वटा
तयारी मदिरा- ३२५५ लि.
कच्चा मदिरा-८३००लि.
कुखुरा चल्ला नष्ट गरेको विवरणः-
३३ वटा कुखुरा  अ.मुल्य -२९७००।- (नेपाल तर्फ ल्याउदै गरेको भन्सार छली गरेको )
बोइलर कुखुरा १२०० के.जी. अ.मुल्य -२५००००।- (अक्षरेपी-दुइलाख पचास हजार)
कुखुरा चल्ला  २०० पिस अ. मुल्य -१५००००।- (अक्षरेपी-एकलाख पचास हजार)
काठ नियन्त्रण तथा बरामद गरी कारवाही गरेको विवरणः-
जिल्ला प्रहरी कार्यालय बारा कलैया  अ.मुल्य -९००००।–

ताजा अपडेट

खोजी गर्नुहोस

कर्णाली

कोशी

गण्डकी

लुम्बिनी

सुदूरपश्चिम

बागमती

मधेश