समाचार

समाचार

माघ ११ बाट निजगढमा पहिलो पटक व्यापार महोत्सव हुँदै

बारा । निजगढ नगर उद्योग वाणिज्य संघको आयोजनामा पहिलो पटक निजगढ नगरपालिकामा कृषि,पर्यटन तथा औद्योगिक व्यापार महोत्सव हुने भएको छ । आगामी माघ ११ गतेदेखि माघ २२ गतेसम्म निजगढ नगरपालिका – ८ स्थित खयरघारी चौरमा प्रथम निजगढ महोत्सव – २०८१ आयोजना गरिने निजगढ नगर उद्योग वाणिज्य संघका अध्यक्ष दिपेन्द्र...  विस्तृतमा

  • ई-गुनासो

प्रगतिशील सामुदायिक बन औराहाको २७ औं वार्षिक साधारण सभा सम्पन्न

भोजराज भट्टराई सिमरा । प्रगतिशील सामुदायिक बन उपभोक्ता समिती औराहाको २७ औं वार्षिक साधारण...  विस्तृतमा

  • ई-गुनासो

दुई दिने सम्पत्ति शुद्धिकरण निवारण तथा कर ब्यवस्थापन तालिम सम्पन्न

सौराहा, चितवन :साना किसान विकास लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय हेटौंडाको...  विस्तृतमा

  • ई-गुनासो

जीतपुरसिमराका सामुदायिक विद्यालयमा गणीत शिक्षकलाई क्षमता विकास तालिम

सिमरा । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले आधारभूत तहमा गणीत विषय पढाउने शिक्षकहरुका लागि...  विस्तृतमा

  • ई-गुनासो

जीतपुरसिमरा ६ नगौलमा शनिबार नि:शुल्क आँखा परिक्षण शिविर

सिमरा । जीतपुरसिमरा उपमहानगरपालिका ६ नगौलमा शनिबार नि:शुल्क आँखा परिक्षण शिविर हुने भएको छ...  विस्तृतमा

  • ई-गुनासो

जीतपुरसिमरा उपमहानगरमा इन्सपेक्टर सहित २६ नगर प्रहरीको भर्ना खुल्यो

सिमरा । जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रहरीमा एकजना इन्सपेक्टर सहित २६ जनाको आवेदन...  विस्तृतमा

  • ई-गुनासो

जीतपुरसिमरा उपमहानगरले गर्यो बाल श्रमिकको उद्दार

सिमरा । जीतपुरसिमरा उपमहानगरपालिका १५ डुमरवाना स्थित एक गलैँचा उद्योगबाट आठ जना...  विस्तृतमा

  • ई-गुनासो

सहकारीका प्रमुखहरुलाई सम्पत्ति शुद्धिकरण निवारण तथा कर ब्यवस्थापन तालिम सुरु

सौराहा, चितवन । साना किसान विकास लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय हेटौंडाको...  विस्तृतमा

  • ई-गुनासो

जनता माध्यमिक बिद्यालय रजघट्टाको ३९ औं बार्षिक उत्सव सम्पन्न

भोजराज भट्टराई सिमरा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका १४ स्थित श्री जनता माध्यमिक...  विस्तृतमा

  • ई-गुनासो

अस्पतालको शैयाबाट वडाको जिम्मेवारी

सिमरा । बाराको देवताल गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष अरुण सिंह मोटरसाइकल दुर्घटनापछि...  विस्तृतमा

  • ई-गुनासो

बडहर्वामा आगामी माघ ३ गतेबाट कृषि बजार संचालनमा आउने

बारा ।जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१८ को बडहर्वामा आउँदो माघ ३ गतेबाट ग्रामिण...  विस्तृतमा

  • ई-गुनासो

साना किसान कृषि सहकारी अमावको साधारणसभा सम्पन्न

अमाव,बारा । कोल्हवी नगरपालिका वडा नं. १० को अमावमा रहेको साना किसान कृषि सहकारी संस्था...  विस्तृतमा

  • ई-गुनासो

राम राजा क्याम्पस कलैयाको बार्षिक उत्सवमा २२५ जना विद्यार्थी पुरस्कृत

बारा_ जिल्लाको सदरमुकाम कलैयामा रहेको राम राजा(मो.वि.शाह) बहुमुखी क्याम्पसको ४३ औं...  विस्तृतमा

  • ई-गुनासो

जनकपुर बोल्ट्सलाई बारामा भव्य स्वागत

नेपाल प्रिमियर लिग(एनपीएल) को पहिलो संस्करणको उपाधि विजेता जनकपुर बोल्ट्सको खेलाडीलाई बारा...  विस्तृतमा

  • ई-गुनासो

ईप्रका सिमरामा महिला प्रहरी प्रमुख आउने

सिमरा । ईलाका प्रहरी कार्यालय सिमराका प्रमुख एवम् प्रहरी नायब उपरिक्षक (डीएसपी) चिरन्जीवी...  विस्तृतमा

  • ई-गुनासो

तराईमा हुस्सु र कुहिरो, सावधानी अपनाउन अनुरोध

हाल तराईंका थोरै स्थानमा हुस्सु र कुहिरो लागिरहेको छ । त्यसैगरी देशका उपत्यका क्षेत्रका...  विस्तृतमा

  • ई-गुनासो

बारा : रुम्बा हत्यामा संलग्न आरोपमा तीन जना पक्राउ

बारा । बारामा प्रहरी कर्मचारीको हत्यामा संलग्न राष्ट्रिय अनुसन्धान विभाग(गुप्तचर)का...  विस्तृतमा

  • ई-गुनासो

प्याब्सन बारामा नयाँ नेतृत्व, कार्की बने अध्यक्ष

सिमरा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) बाराको सातौं जिल्ला अधिवेशन...  विस्तृतमा

  • ई-गुनासो

बडहर्वामा मौवादेवी कृषि सांस्कृतिक तथा पर्यटन व्यापार महोत्सव हुँदै

बारा । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १८ बडहर्वामा मौवादेवी कृषि, सांस्कृतिक...  विस्तृतमा

  • ई-गुनासो

जीतपुरसिमराद्वारा विद्यालय स्तरीय टेबल टेनिस प्रतियोगिता आयोजना

सिमरा । जीतपुरसिमरा उपमहानगरले विद्यालय स्तरिय टेबल टेनिस प्रतियोगिताको आयोजना गरेको छ ।...  विस्तृतमा

  • ई-गुनासो

कुमारी बैंकको उद्यमशीलता सम्बन्धी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

सिमरा । लघु, साना तथा मझौला उद्यमलाई लक्षित गर्दै कुमारी बैंकले वित्तीय साक्षरता कार्यक्रम...  विस्तृतमा

  • ई-गुनासो

मधेश प्रदेशमा सवारी साधनको कर र जरिवानामा शतप्रतिशत छुट

बारा । सवारी साधनको कर र जरिवानामा लाग्ने शुल्कलाई मधेश प्रदेश सरकारले शतप्रतिशत छुट दिने...  विस्तृतमा

  • ई-गुनासो

कोल्हवीको सखुवाहामा साल र सिसौका काठ बरामद

कोल्हवी : बाराको कोल्हवी नगरपालिका वडा नं. ५ स्थित सखुवाहा भन्ने स्थानमा तीन थान काठ बरामद भएको...  विस्तृतमा

  • ई-गुनासो

विदेश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा बाराका एक जना पक्राउ

कलैया : आकर्षक तलबमा विदेश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा बाराका एक जना पक्राउ परेका छन्...  विस्तृतमा

  • ई-गुनासो

टुङ्गियो जीतपुरसिमराको नगर सभा विवाद

सिमरा । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको १० औं नगर सभाको विषयलाई लिएर उच्च अदालत...  विस्तृतमा

  • ई-गुनासो

जीतपुरसिमरामा दिवंगत कर्मचारी परिवारलाई रु २५ लाख

सिमरा । जीतपुरसिमरा उपमहानगरपालिकाले दिवांगत भएका एक जना कर्मचारीको परिवारलाई रु २५ लाखको...  विस्तृतमा

  • ई-गुनासो

जीतपुरसिमराको कार्यालय सहयोगीको परीक्षामा चार सय बढी सहभागी

बारा : जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यालय सहयोगीको लिखित परीक्षा २ जना अपाङ्गता भएका...  विस्तृतमा

  • ई-गुनासो

जीतपुरसिमरा स्थित दुधौरा खोलाको बाँध पुनर्निर्माणको काम सुरु

बारा : जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.८ मा रहेको दुधौरा खोलाको बाँध पुनर्निर्माणको काम...  विस्तृतमा

  • ई-गुनासो

जनकल्याण मध्यवर्ती सहकारीको २२औं वार्षिक साधारणसभा सम्पन्न

सिमरा, पुस ०६ गते । जनकल्याण मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २२औं वार्षिक...  विस्तृतमा

  • ई-गुनासो

जीतपुरसिमरामा अज्ञात समूहको गोली प्रहारबाट एक जनाको हत्या

सिमरा । बारामा अज्ञात समूहको गोली प्रहारबाट एक जनाको हत्या गरिएको छ । बारा जितपुरसिमरा...  विस्तृतमा

  • ई-गुनासो

मधेश प्रदेशका मन्त्री क्षेत्रीले गरे बाराका चारवटा कृषि सहकारीको अनुगमन

बारा:मधेश प्रदेश सरकारका भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीले...  विस्तृतमा

  • ई-गुनासो

मधेश प्रदेशको शैक्षिक गुणस्तर निराशाजनक

बारा :मधेश प्रदेशको शैक्षिक गुणस्तर निकै कमजोर रहेको एक तथ्याङ्कले देखाएको छ । नेपाल सरकार...  विस्तृतमा

  • ई-गुनासो

ताजा अपडेट

खोजी गर्नुहोस

कर्णाली

कोशी

गण्डकी

लुम्बिनी

सुदूरपश्चिम

बागमती

मधेश