जीतपुरसिमरामा दिवंगत कर्मचारी परिवारलाई रु २५ लाख

  • ई-गुनासो
  • / पर्यटन /
  • २०८१ पौष ८, सोमबार (४ घण्टा अघि)
  • ३४ पटक पढिएको
जीतपुरसिमरामा दिवंगत कर्मचारी परिवारलाई रु २५ लाख

सिमरा ।

जीतपुरसिमरा उपमहानगरपालिकाले दिवांगत भएका एक जना कर्मचारीको परिवारलाई रु २५ लाखको चेक हस्तान्तरण गरेको छ । गत असोज २५ गते आधारभुत स्वास्थ्य चौँकी औराहामा कार्यरत प्रबिण कुमार कर्णको दुर्घटनामा परि मृत्यु भएको थियो ।

दुर्घटनामा परि मृत्यु भएका कर्णको पत्नी सिमा कर्णलाई रु २५ लाखको चेक हस्तान्तरण गरिएको नगर प्रमुख राजन पौडेलले जानकारी दिए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस

कर्णाली

कोशी

गण्डकी

लुम्बिनी

सुदूरपश्चिम

बागमती

मधेश